Posts

Showing posts from July, 2019

गुरुपूर्णिमा - Holidaynepal.com

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात्परब्रह्म तस्मै श्रीगुरवे नमः॥ ध्यानमूलं गुरोर्मूर्तिः पूजामूलं गुरोः पदम् । मन्त्रमूलं गुरोर्वाक्यं मोक्षमूलं गुरोः कृपा ॥ आषाढ शुक्लपक्षको पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ। आफ्ना प्रथम गुरुहरू (माता-पिता), गायत्रीमन्त्र दिने गुरु, दीक्षामन्त्र दिने गुरु, वेदादि शास्त्र पढाई यो लोक र परलोकको सही शिक्षा दिने गुरु र आफूले पढेका विद्यालय-विश्वविद्यालयका सम्पूर्ण गुरुहरूलाई नमन गर्ने, पूजन गर्ने, चिठीपत्र, एसएमएस, टेलिफोन आदिका माध्यमबाट कृतज्ञता ज्ञापन गर्दै आशीर्वाद लिने मुख्य पर्वका रूपमा गुरुपूर्णिमालाई लिइन्छ। हिन्दु धर्मशास्त्रहरूमा माता, पिता र ज्ञानदाता गुरुको तुलनामा अन्य पूज्य कोही हुँदैनन् भनी उल्लेख गरिएको छ। यसैगरी महिलाहरूका लागि माता, पिता र पति मुख्य गुरु हुन् भनी बताइएको छ।

250th birth anniversary of the great poet Bhanu Bhakta

250th birth anniversary of the great poet Bhanu Bhakta Acharya. Bhanu Bhakta Acharya was born  on 13 July 1814 at  Tanahun Chundi Ramgha village. A  Nepali literature. Every year, his  birthday  is celebrated as Bhanu Jayanti(13 July) when various literary programs are organized to honor him.     

Holiday in Nepal, Package Tour Operator Nepal - Holidaynepal.com

Holiday in Nepal, Package Tour Operator Nepal - Holidaynepal.com