बाबुको मुख हेर्ने दिन, कुशे औंसी |


बाबुको मुख हेर्ने दिन, कुशे औंसी |
स्नाने होमे जपे दाने स्वाध्याये पितृकर्मणि ।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।
सनातन धर्ममा कुशको महत्त्व अत्यधिक भएकाले धार्मिक कृत्यमा कुशको प्रयोग गरिन्छ। देवकार्य, पितृकार्यलगायत हरेक धार्मिक कार्य कुशबिना सम्पादन हुँदैन। कुशको पवित्र लगाएर कुश हातमा लिएर सनातन धर्ममा कुशको महत्त्व अत्यधिक भएकाले धार्मिक कृत्यमा कुशको प्रयोग गरिन्छ। देवकार्य, पितृकार्यलगायत हरेक धार्मिक कार्य कुशबिना सम्पादन हुँदैन। कुशको पवित्र लगाएर कुश हातमा लिएर मात्र संकल्प एवं देव–पितृहरूको पूजनादि कर्म गरिन्छ। सन्ध्यामा पनि कुशको विशेष महत्त्व छ।
HAPPY FATHER DAY

Comments

Popular posts from this blog

VISIT NEPAL YEAR 2020

छठ पर्व, नेपाल

Happy Tamu Lhosar 2076